रोकियो भ्रमण बर्ष २०२०

काठमाण्डौं, फागुन १९,

भ्रमण बर्ष २०२० स्थगित भएको छ । कोरोना भाइरसको जोखिम बढेपछि नेपाल सरकारले भ्रमण बर्ष २०२० लाई स्थगित गरेको हो । मन्त्रीपरिषद बैठकले भ्रमण बर्ष २०२० स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीलेनै भ्रमण बर्षलाई स्थगित गर्ने प्रस्ताव राख्नुभएपछि त्यसलाई कार्यान्वयन गरिएको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *