नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरले अधिकार प्राप्तीको आन्दोलन जारी रहेको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष एबम् प्रबतmा समेत रहनुभएका रोका मगरले संबिधान संसोधन संगै अधिकार र पहिचानको आन्दोलन भैरहेको बताउनुभएको हो । प्रस्तुत छ, फ्यास नेपालका लागी देब पचभैयाले नबिन रोका संग गर्नुभएको कुराकानी ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।